आर्थिक ब्यूरोकरोडौंको कारोबार गर्दै म्याग्दी महोत्सव सम्पन्न
बेनी, म्याग्दी, ८ माघ : छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ्क्राान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला करिब रु आठ करोडको कारोबार गर्दै आइतबार राति सम्पन्न भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित म्य
८ वर्ष अगाडि · आर्थिक ब्यूरो









