आर्थिक ब्यूरोएयरपोर्टमा सुन सहित सिरहाका महतोसहित दुई जना पक्राउ, यस्तो थियो नेटवर्क
न्यूज ब्यूरो, २१ साउन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान प्रहरीले दुबै जनालाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। सिरहा धनगढीमाई नगर
५ वर्ष अगाडि · आर्थिक ब्यूरो









