आर्थिक ब्यूरोईन्धन, तालिम, भ्रमणसहित विभिन्न शिर्षकमा खर्च कटौती गर्न मधेश सरकारको परिपत्र
त्यसैगरी, सरकारी सवारी साधनको प्रयोग कडाइका साथ नियमन गर्न, इन्धन खर्च घटाउन तथा मर्मतसम्भारमा मितव्ययिता अपनाउन भनिएको छ। कर्मचारीहरूको तालिम, भ्रमण तथा बैठकहरू सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्न समेत निर्देशन दिइएको छ |
८ महिना अगाडि · आर्थिक ब्यूरो











