आर्थिक ब्यूरोजनकपुरधाममा ६ दिने आयमूलक तालिम सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ६ दिने आयमूलक तालिम सुरु भएको छ । भुमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश २ को सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा ६ दिवसीय तालिम सुरु भएको हो । सहकारी मूलतः न्यून आय भएका गरिब तथा विपन्न परिवारका लागि थोरै थोरै बचत गरी ठूलो धनराशि निर्म
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











