आर्थिक ब्यूरोप्रथम मिर्चैया महोत्सवको तयारी द्रुतगतिमा, उद्घाटन गर्न २८ गते प्रचण्ड आउँदै
सिरहा, २२ माघ । सिरहाको मूख्य व्यापारिक नगरीको रुपमा परिचित मिर्चैयामा हुन लागेको “प्रथम मिर्चैया महोत्सव २०७५” को तयारी द्रुतगतिमा भइरहेको छ । मिर्चैया उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा प्रदेश २ को सिरहा मिर्चैयामा ‘समृद्ध मिर्चैयाको आधार, कृषि, उद्योग, पर्यटन र व्यापार’
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











