आर्थिक ब्यूरोप्रदेश सरकारले करोडौं रुपैयाँ खर्चेर किनेको बारुण यन्त्र र प्रदेश परिवहन खण्डर बन्दै
यादवको अनुसार प्रदेश परिवहन बस सेवा संचालन गर्ने कि बसहरूलाई अन्य कामका लागि कुनै संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि छलफल भइरहेको छ । उनले भने, ‘ बसहरू हतार खरिद गरिएको जस्तो देखिन्छ, बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैंले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।’
५ वर्ष अगाडि · आर्थिक ब्यूरो










