आर्थिक ब्यूरोमहिलालाइ आत्मनिर्भर बनाउदै माण्डवी
न्यूज ब्यूरो, गौर । अन्तराष्ट्रिय दातृ संस्था पेनी अपिलको आर्थिक सहयोगमा माण्डवी रौतहटले गौरको सबगढा स्थित एक भब्य समारोहबीच जिविकोपार्जन सामग्री हस्तान्तरण गरेका छन् । गौर नगरपालिका वडा न ६ सबगढामा बिहिवार पूर्व मन्त्री एवं रौतहट एकका सांसद अनिल झाको प्रमुख अतिथ्यमा भएको जिविकोपार्जन हस्तान्तरण कार
७ वर्ष अगाडि · आर्थिक ब्यूरो








