आर्थिक ब्यूरोबिदेशबाट यी समानहरु ल्याउँदा भन्सार लाग्ने, सुन जफत गरिने
यस्तै, व्यक्तिगत प्रयोजनको लागि एक वटा मोबाईल ल्याउन पाउने तर, सो भन्दा बढी थान मोबाईल ल्याए भन्सार महसुल लाग्ने जनाइएको छ । साथी भाईको समानमा मोबाईल, ल्यापट ल्याउँदा भन्सारमा फँस्ने गरेको बयानहरु आउँदा त्यस्तो नगर्न अनुरोध पनि गरेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो










