आर्थिक ब्यूरोतस्करमाथि धनुषा प्रहरी हावी, गोली चलाएर तस्करीका समान नियन्त्रणमा
प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए । हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो









