ब्यूरो अपरेशनअस्वस्थकर खाना बिक्री गर्ने जनकपुर भानुचोकको 'राजु होटल' लाई ४० हजार जरिवाना
जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले जनकपुरधामका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
३ महिना अगाडि · ब्यूरो अपरेशन










