विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको छ । हिजो एकै दिन कोरोनाका ७६ हजार २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म यसको संक्रमणबाट २ लाख १७ हजार ७ सय ९९ जन

२०७७ बैशाख १७ बुधबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ ।
बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको छ । हिजो एकै दिन कोरोनाका ७६ हजार २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म यसको संक्रमणबाट २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको छ । मंगलबार मात्रै कोरोना संक्रमणबाट ६३ सय ५१ जनाले ज्यान गुमाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…