ब्यूरो-रिपोर्टरमहोत्तरीमा सवारी दुर्घटनामा २ को मृत्यू
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्र्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय बाल
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











