ब्यूरो-रिपोर्टरजनकपुरका युनिभर्सल एकेडमीले लक्ष्मीनियाँ गाउँपालिकाका विद्यार्थीलाई छात्रवृतिमा पढाउने
वडाध्यक्षले त्यस्ता छात्रछात्रालाई पहिचान गरी कलेजलाई सिफारिस गर्ने सँचालक यादवले बताए । उनका अनुसार, गाउँपालिकाको शिक्षामा टेवा पुरयाउने उदेश्य सहित आर्थिक अभावका कारण उच्च शिक्षा हाँसिल गर्नबाट बञ्चित समूहको लागि शिक्षा सहयोग गर्ने उदेश्य राखेको सँचालक यादवले थपे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











