ब्यूरो-रिपोर्टरचोरी भएको २ घण्टामै प्रहरीले यसरी फेला पारे मोटरसाईकल
न्यूज ब्यूरो, सर्लाही । मोटरसाईकल चोरीमा सँलग्न दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नं. २ धर्मपुर बस्ने राम एकवाल रायको आफ्नै घर अगाडी पार्किंग गरी राखेको अवस्थामा चोरी भएको थियो । पार्किंग राखिएको BR 30Q 6524 भारतीय नम्बर प्लेटको मोटरसाईकल करिब१ः४५ बजेको
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











