ब्यूरो-रिपोर्टरजँगलमा भेटिए ११ भारतीय !
न्यूज ब्यूरो, सुनसरी । लकडाउनको बेला सुनसरीको इटहरी जँगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् । सुनसरीको इटहरी २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएको ईलका प्रहरी कार्यालय इटहरीले जनाएको छ । लकडाउन भए सँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको हो । फेला परेका विदेशी नागरिक सबै भारतीय हुन ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











