ब्यूरो-रिपोर्टरयी गाउँहरुमा अझ पुगेन बिजुली, पारामा "उमाशँकर अडगरिया"
न्युज ब्यूरो || जनकपुरधाम, १० चैत्त । धनुषाको पूर्वी भेगकमा अहिले पनि लाखौँ जनता बिजुलीको पहुँचबाट टाढै बसेका छन् । धनुषाको पूर्वी क्षेत्र तथा धनुषा र सिरहा जिल्ला जोडने कमला नदि छेउ सहित जनकपुरभन्दो केही किलोमिटर मात्र दुरीमा रहेको विभिन्न गाउँहरुमा अहिले पनि बिजुली पुग्न सकेको छैन् । अहिलेसम्म बिज
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











