ब्यूरो-रिपोर्टरधनुषाः जनकनन्दिनीको खजुरी पर्साहा मैदानमा स्टेडियम बन्ने, जनप्रतिनीधिको पहलकदमीले ठुलो बजेट
पालिकाको गौरवको आयोजना अन्तर्गत खजुरी फिल्ड (परसाहा मैदान) मा रँगशाला बन्ने भएको जनकनन्दिनी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ई.मुकेश कुमार मण्डलले जानकारी दिए । उनका अनुसार, पालिका अध्यक्ष (मेयर) को विशेष पहलकदमीले बजेट सम्भव भएको बताए । कार्यपालिका सदस्यहरुको समेत जोड र यहाँका कर्मचारीहरुको समन्वयले यो बजेट हात पारिएको बताए ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर










