ब्यूरो-रिपोर्टरयसपाली मकर मेलामा पोहोरभन्दा बढी श्रद्धालुहरु मेला भर्न आउँछनः मेयर मण्डल
मकर मेलाको लागि विभिन्न गाउँहरुबाट बस बुक गरेर श्रद्धालुहरु धनुषाधाम पुग्ने गरेका छन् । भोली लाग्ने मकर मेलामा सहभागीको सँख्या मोटो हुने अनुमान गरिएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











