ब्यूरो-रिपोर्टर२२ किलो बढी चरेशसहित तीन जना पक्राउ
उनीहरू ना १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार थिए। कालो झोला बोकेका उनीहरूले ४५ वटा प्याकेटमा चरेश राखेको खुलेको हो। उनीहरूबाट कुल २२ किलो ५०० किलो चरेश बरामद गरेको हो।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











