ब्यूरो-रिपोर्टरधनुषाको गिद्धाबेलापट्टि स्कूलमा विद्यार्थीहरुबीच फाईट, एकको फुटयो टाउको !
प्रत्यक्षदर्शीहरुका अनुसार, विद्यार्थीलाई फलामे फाईटरले चोट लागेको बताएका छन् भने घाईते विद्यार्थीले समेत फाइट प्रहार भएको बताए । यद्यपी, प्रहरीले भने यसबारे बताएको छैनन् । उनको तत्कालै तिनकोरिया चोकमा रहेको एक क्लीनिकमा उपचार भएपछि घर फर्केको जनाइएको छ ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











