आर्थिक ब्यूरोराजस्व संकलन कमजोर, मधेश प्रदेश सरकारले ‘असारे विकास’ रोक्न बजेट खर्चमा कडाइ
निर्देशनअनुसार हालसम्म कार्यादेश नलिएका सबै आयोजना तथा कार्यक्रमको बजेट खर्च रोक्का गरिएको छ। साथै १० लाख रुपैयाँ वा सोभन्दा कम बजेट भएका साना योजना तथा कार्यक्रमका लागि विनियोजित रकमसमेत खर्च गर्न नपाइने व्यवस्था गरिएको छ।
४ महिना अगाडि · आर्थिक ब्यूरो











