ब्यूरो-रिपोर्टरपत्रकारमाथि आक्रमण गर्ने वडाध्यक्षका छोरा यादवविरुद्ध मुद्दा दर्ता
महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम अविलम्ब कारबाही गर्न, घाइते पत्रकार गोबिन्द यादवको उपचार तथा सुरक्षा सुनिश्चित गर्न र पत्रकारले निर्भीक एवं सुरक्षित वातावरणमा पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











