ब्यूरो-रिपोर्टरजनकपुरको चर्चित हंसराज मिष्ठान्न भण्डारमा अखाद्य वस्तु फेला, ५० हजार रुपैयाँ जरिवाना
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी अखाद्य वस्तु राखिएको र आवश्यक मापदण्ड पालना नगरिएको पाइएपछि उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनअनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











