
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालत्यसमा भुक्तानी लिने मिडिया वा सँस्थाहरुको कुनै गलती नभएपछि भुक्तानी गर्ने कर्मचारीको कार्य सम्पादनमाथि प्रश्न चिन्ह खडा भएको छ । कर्मचारीले बील लिने बेलामा नै प्रक्रिया नपुरयाएको कारण रकम बेरुजु गरिदिएको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालविशुद्ध रुपमा नेपाली काँग्रेसको दिग्गज नेता मानिएको शिवधारीका जेठा छोरा विशेश्वर यादव पनि विगत ३० बर्षदेखि नेपाली काँग्रेस पार्टीबाट राजनीतिमा सक्रिय छन् । शहिदनगर नगपालिका वडा नं ३ गोठकुहा स्थायी निवासी विशेश्वर प्रसाद यादवलाई सर्व सहमतिले चयन गर्ने सम्भावना पनि देखिएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारराजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ । राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसाह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, हत्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया शोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरकार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष निर्मल चौधरी ,जनकपुरधाम उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मनिष रमन साह ,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी गौतम साह, जनकपुर जेसीजका पूर्व अध्यक्ष जेसी सुधिर पजियार लगायतका व्यक्तित्वहरुको रोहबरमा समाग्री वितरण गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसशस्त्र प्रहरी ६ नम्बर गणको प्रमुख दिपेश गिरि, स्थानीय भद्रभलादमी, बुद्धिजीवी, जेष्ठ नागरिकको रोहबरमा भवन उदघाटन गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालछलफलमा प्रदेश सरकार द्वारा ६४ वटै प्राबिधिक विद्यालयहरुलाई छिटै नै सम्वन्धन दिई यसै वर्ष देखी कक्षा समेत संचालनमा आउने प्रतिबद्धता समेत जनाए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमन्दिरमा बली प्रदान गर्ने स्थलमै मुख्यमन्त्री गद्दीको बोर्ड सुनुयोजित र षडयन्त्रपूवर्क लगाएको ठहर गर्दै अभियानले बारम्बार बोर्ड हटाउन चेतावनी दिएपनि नहटाएपछि बोर्ड जलाएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले अव कसैलेपनि चिट बोकेर सवारी साधन चलाउनुनपर्ने बताए । देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाण्डौ ,जनकपुर , महोत्तरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमतिपत्र बितरण हुनथालेको यातायात कार्यालय लहानका नायव सुब्बा बिजय दाहालले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजबम फालेको, विस्फोट भएको बारेमा कुनै यथार्थ जानकारी अहिले नआएको उनले बताए । यसको अनुसन्धानको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउक्त वेरुजु मध्ये ३ करोड ६८ लाख ७२ हजार रकम समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की रहेको महालेखापरिक्षकले जनाएको छ । मन्त्रालय अन्तर्गत रहेका ७ संस्था तथा समिति तर्फ १ करोड ४५ लाख २१ हजार रकम म्याद नाघेको पेश्की रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकओम प्रकाश मण्डलको नेतृत्वमा वडा नं. ७ मा ५५ सदस्यीय कमिटी गठन गरेको हो । यसअघि विभिन्न वडामा ८५ सदस्यीय, ७५ सदस्यीय गरी समितिहरु बनाएको हो ।
५ वर्ष अगाडि · राजनीतिक