Janakpur Bolts won the toss and chose to bowl

Lumbini Lions
90/414 ov

Janakpur Bolts
Yet to bat
This Over (14)
9 runsLast over: 9 runs
Lumbini Lions batting
Janakpur Bolts won the toss and chose to bowl

Lumbini Lions
90/414 ov

Janakpur Bolts
Yet to bat
Last over: 9 runs
Lumbini Lions batting
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१४ समाचार
प्रमुख समाचारश्रम कार्यालयका निमित्त कार्यालय प्रमुख राम उदगार अधिकारीद्धारा हस्ताक्षरित सो सूचनामा २०७९ बैशाख ०४ गतेदेखि २०७९ बैशाख ०६ गतेसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु अवरुद्ध रहने जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोउद्योगको संख्या बढे अनुसार स्थानिय स्तरमा उखु उत्पादन बढाउन कृषि क्षेत्रमा अनुदान र सिंचाईको समुचित व्यवस्था, समयमै मलखाद, तथा उन्नत जातको बिउविजनको उलब्धता गरी नयाँ विधिबाट खेति गर्न प्रोत्साहन गर्न सकेका मात्र उत्पादन बढी किसानहरुको आम्दनी समेत बढने र उद्योगलाई समेत माग अनुसारको उखु प्राप्त हुने जानकारहरु बताउँछन । मागअनुसार उत्पादन समयमै बढाउन नसके भुक्तानीको समस्या समाधान नहुने तर्क उनिहरुको रहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकअर्थतन्त्र जस्तै राजनीतिमा बिचौलियाहरुको दबदवा बढेको बताउँदै उनले त्यसलाई समाप्त गर्नु अहिलेको आवश्यकता रहेको बताए । तत्कालीन दुई नम्बर प्रदेशका नेताहरुले आठ जिल्लालाई मधेश प्रदेश बनाएर देशको एजेण्डालाई कमजोर बनाएको उनले आरोप लगाए ।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरशहिदनगर नगरपालिकाले पाँच बर्षमा ३ पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । यसअघि दुई पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको शहिदनगर नगरपालिकाले यसपाली पनि सार्वजनिक सुनुवाई गरेको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारइशनाथ नगरपालिका वडा नम्बर २ औरैयामा चुनावी रमझम देख्न पाउन सकिन्छ । दुवै महिला उम्मेदवार तथा अन्य पार्टीका उम्मेदवारहरुले ठाउँ ठाउँमा बाटोमा गेट बनाएर पोस्टर पम्प्लेट टाँसिएकोले चुनावी माहौल वनेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘तर अहिलेको गठबन्धनमा रहेका मधेशी जनताका मसिहा हुँ भन्नेहरु के भन्छन् ?, कहाँ गयो त्यो अध्यादेश ?’ ओलीले भने, ‘सरकारमा लाज मानेर बस्ने हो, छोडेर निस्किनुपर्दैन ? जनताको अधिकार खोस्दा त्यसको विरोध गर्न सक्नुपर्दैन ?’
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनले भने, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो
४ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोविनयतारा क्यान्सर फाउण्डेशनका अध्यक्ष डा। वाइपी सिंहले अस्पताल निर्माण गर्नकालागि सवैको सहयोगको अपेक्षा रहेको बताए । उनले स्थानीयबासी तथा मनकरीको सहयोग विना अस्पताल निर्माण हुन नसक्ने भएकाले सवैको सहयोग अपरिहार्य रहेको बताए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालविधुत सुचारुको लागि विधुत कर्मचारीलाई पटक पटक ताकेता गरेपनी कुनै चासो नलिएको जनप्रतिनिधि सितल मुखियाले बताए । विगत ३ दिनदेखी चर्को गर्मीको समयमा विधुत अवरुद्ध भएर आम नागरिक सास्ती खेप्न बाध्य भएपनी समयमै समस्या समाधानका लागि सम्बन्धित निकाय उदासिन रहेको आरोप समेत लगाए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजआगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
४ वर्ष अगाडि · गाउँ / समाज
भायनेटले वैशाख, २०७९ सम्म आफ्नो ग्राहकलाई मिदास इ(क्लास एक महिना निशुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इक्लास दाबि गर्नुपर्नेछ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि