
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७०६ समाचार
किन हुन्छ यस्तो ?सप्तरीमा म्यादी प्रहरीमा हुँदा अश्लिल गीतमा पोशाकमै भिडियो बनाएपछि म्यादी जागिरबाट निकालिएकी युवतिले पुनः अर्को काण्ड दोहरयाएकी छिन् । त्यतिबेला आफ्नो म्यादी नोकरी गुमाएकी उनले यसपाली एक कर्मचारीकै नोकरी खाने कार्य गरेकी हुन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ हरिनगराका महेश कामतीका २ वर्षीय छोरा आर्यनको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीका अनुसार घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा शुक्रबार
४ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ। वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्ण
४ वर्ष अगाडि · पालिका खबर
देश कालन्यूज ब्यूरो, काठमाडौँ। इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रो
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोखेतसम्म गस्ती खटाएका प्रहरीले भारतसम्म हुने रक्सी तस्करी नियन्त्रण गर्न कडा कसरतमा लागेका छन् । घरासयी प्रयोजनको लागि केही मात्रामा मात्र ल्याउने समानमा केही ढिलाई गरेको प्रहरीले अधिक समान समात्न थालेपछि तस्करहरु षडयन्त्र सुरु गरेको बताइएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकाशिएको थियो । डा। युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गर्दै आएको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमाथि सामान राख्ने ठाउँमा एसिड राखिएको थियो। एसिडको एक थोपा एक महिला यात्रुको पिठ्युँमा झरेपछि उनी तर्सिएर त्यहाँबाट उठिन्। त्यसपछि सिटमा चुहिँदा धुँवा भएर आगो सल्केपछि भागाभाग भएको एक प्रत्यक्षदर्शीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
४ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिटिकटक प्लेटफर्ममा लाईभ आउने प्रणाली छ । जसमा कसैले डिजिटल गिफ्ट किनेर पठाउँमा सो गिफ्ट डलरमा कन्भर्ट भएर प्रयोगकर्ताको बैँक खातामा आउने गरिन्छ । सो गिफ्ट किन्नको लागि मोबाईलकै रिचार्ज जस्तै हजारौँ रुपैयाँ तिर्नुपर्छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले मधेस प्रदेशका लागि खास योजना नछुट्टाइएको भन्दै यसलाई पुनर्विचार गर्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले ल्याएको बजेटमा मधेस प्रदेश पूर्
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको भन्दै पार्टीबाट निर्वाचित सिरहाका तीन जना जनप्रतिनिधि सहित चार जनासँग स्पष्टीकरण मागेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले सिरहाको मिर्चेया नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्
४ वर्ष अगाडि · पालिका खबर
देश कालकाठमाडौँ — भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ८
४ वर्ष अगाडि · देश काल