
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७०४ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको आरोप लागेको छ । एसिड विक्रेता साहले ६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको आरतीले आरोप लगाएकी छन् । "नागेन्द्रका मानिसले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको छ,"
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, धनुषा | सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि नै लागू हुने गरी उनलाई काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो । न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीब
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो ,वीरगन्ज | संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले नागरिकता विधेयक असारभित्रै संसदबाट पास हुने बताएका छन्। 'नागरिकता विधेयक अबको चार पाँच दिन भित्रमै संसदबाट पारित हुन्छ,' सोमबार वीरगन्जमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, नागरिकता विहिन नेपाली न
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो ,विराटनगर | मोरङको कानेपोखरी गाउँपालिका-६ का ३८ वर्षीय आकाश लिम्बूले आफ्नै श्रीमती र भाउजूमाथि आइतबार राति खुकुरी प्रहार गरेका छन्। आकाशको खुकुरी प्रहारबाट उनकी श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन्। खुट्टा, हात लगायत शरीरका विभिन्न भागमा चोट ल
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौँ | असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ। झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे। पानी परेको समयमा कमशल सामग्री राखेर ठेकेदार कम्पनीले पिच गरेको भन्दै स्थानीयले विरोध जनाए
४ वर्ष अगाडि · देश काल
पालिका खबरउपभाेक्ता समितिमार्फत गरिने विकास निर्माणसम्बन्धी काम सम्पन्न भई मूल्यांकनपछि मात्र भुक्तानी दिइनुपर्ने भए पनि समितिका पदाधिकारीलाई ‘रनिङ बिल’को आधारमा भुक्तानी दिइनु जनप्रतिनिधि, कर्मचारी र समितिको मिलेमतो रहेको स्थानीयको भनाइ छ
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारमिटर ब्याजको आडमा यादवले गाउँकी गरिब, निमुखा व्यक्तिहरुसँग ब्याज वापतको पैसा लिएपनि पुनः कागज नदिएर फेरी रकम असुलीसहित जग्गा जमिन समेत हडपने गरी अदालतमा मुद्दा गरेका यादव आफ्नै जालमा फँसेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशमा आर्थिक वर्षको अन्तिममा हतार–हतार बजेट खर्च गर्न ‘असारे विकास’को परम्परालाई यसपटक पनि निरन्तरता दिइएको छ । आफ्नै नातागोता तथा कार्यकर्ता समेटेर उपभोक्ता समिति बनाई ठेक्कापट्टामार्फत आयोजनाको जिम्मा दिएर बजेट दुरुपयोग गर्ने क्रमले निरन्तरता पाएको हो । मधेस प्रदे
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, धनकुटा | एक युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई शनिबार राति साढे ११ बजे धनकुटा बजार नजिकबाट पक्र
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो ,काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, कोलम्बो : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन्। कोलम्बोको फिफ्थलेनस्थित उनको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेको डेली मिरर अनलाइनले जनाएको छ। शनिबार साँझ प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। सुरक्षाकर्मी र प्रद
४ वर्ष अगाडि · अन्तराष्ट्रिय