देश कालजनकपुरधामको राराब क्याम्पसमा एलएलबीको पढाइ सुरु, ३ सय सिटमा भर्ना
एलएलबीको प्रवेश परीक्षामा उपलब्ध सिट संख्याभन्दा पाँच गुणाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । प्रवेश परीक्षामा सहभागी विद्यार्थीमध्ये योग्यता क्रमका आधारमा क्याम्पस प्रशासनले भर्नाका लागि विद्यार्थी छनोट गरेको हो ।
२ महिना अगाडि · देश काल











