गाउँ / समाजहोमवर्क नगरेको भन्दै शिक्षिकाले बालिकालाई हानिन एक थप्पड, तुरुन्तै ढलिन् बालिका
आन्ध्र प्रदेशका मानव संसाधन विकासमन्त्री नारा लोकेशले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कानुनी कारबाही गरिने बताएका छन् । उनले विद्यालय व्यवस्थापनविरुद्ध समेत आवश्यक कदम चालिने र पीडित परिवारलाई सरकारका तर्फबाट सहयोग गरिने आश्वासन दिएका छन् ।
१ महिना अगाडि · गाउँ / समाज











