स्वास्थ्य ब्यूरोबर्दिवासको बिजलपुरामा जनकपुर न्यूरो हस्पिटलको शिविर, पौने ३ सय सर्वसाधारण लाभान्वित
शिविरमा सबभन्दा अधिक हाई सुगर (चिनी रोग), पेट दर्दको विरामीको सँख्या अधिक देखिएको डा. राउतले बताए । उनका अनुसार, गरिब, विपन्न, अल्पसँख्यकहरुलाई मध्यनजर गरी राखिएको स्वास्थ्य शिविरमा सबै वर्गले सेवा लिए ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो










