आर्थिक ब्यूरोकालोबजारी गरेको भन्दै यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगम महेन्द्रनगरको छापामारी, सयौँ सिलिण्डर बरामद
साहले प्रिमा ग्याँसबाट सिल तोडेर आधा आधा सिलिण्डरमा राखेर विक्री वितरण गर्दै आएको पाइएको हो । प्रिमा कम्पनीको ग्याँसबाट नोबेलको सिलिण्डरमा आधा आधा भरेर विक्री वितरण गरिरहेको पाईएको अनुगमन टोली प्रमुख गोईतले जानकारी दिए । सो क्रममा कैयौँ सिलिण्डर ग्याँसको सिल तोडिएको भेटिएको थियो ।
१ महिना अगाडि · आर्थिक ब्यूरो











