Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
115/1019.3 ov
- CRR
- 5.90
Janakpur Bolts need 116 runs to win
Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
115/1019.3 ov
Janakpur Bolts need 116 runs to win
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
देश काल‘नागरिक र मधेश प्रदेश सरकारबीच सुमधुर सम्बन्ध स्थापित गर्दै पारस्परिक विश्वास अभिवृद्धि गर्न प्रदेशमा शान्ति सुरक्षाको स्थिति, नागरिकसँग गृह तथा सञ्चार मन्त्री कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्न उपयुक्त देखिन्छ ।’ निर्णयमा उल्लेख छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनेकपा एमाले सिरहा जिल्ला कमिटीको आयोजनामा भएको स्मृति सभामा सहिद यादवको सालिकमा सिरहा नगरपालिकाका मेयर समेत रहेका सहिद यादवका ज्येष्ठ सुपुत्र डा. नविन कुमार यादवलगायत जिल्लाभरका एमाले नेता तथा निर्वाचित जनप्रतिनिधिहरुले माल्यापर्ण गरी श्रद्धाञ्जली दिएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेको समयमा जिल्ला महोत्तरी सोनमा गाउँपालिका वडा नम्बर ४ यादवलाई सेवा ग्राहीहरू संग वार्गेनिङ गरि रहेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविहिबार जारी सरुवा सूचिमा यसअघिको सरुवा समेत गरी ९५ जना एसपीको सरुवा गरिएको । सोही अनुसार सिरहाका एसपीलाई प्रहरी एकेडमी सरुवा भएको छ भने नयाँ एसपीको रुपमा सिरहामा टेकनन्द लिम्बु आउने भएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउच्च अदालत जनकपुरमा स्थानीय निर्वाचनसँग सम्बन्धित ३१ वटा रिट दर्ता छन् । पुनः मत गणनाको लागि २६ र निर्वाचन बदर गर्नुपर्ने मागसहित ६ वटा रिट दर्ता भएको छ । सबै मुद्दाहरु प्रक्रियामा रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस तालिममा कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, इडेनबर्क, विराट हेल्थ कलेजका विद्यार्थीहरु सहभागी भएका छन् । यसै गरी प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र प्रदेश नं.१ हात्तिसार क्याम्पस धरान तथा कोशी हेल्थ कलेजका प्रशिक्षक समेत सहभागी भएका छन ।
३ वर्ष अगाडि · देश काल
देश काल‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डिले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआफ्नो व्यक्तिगत फाईदाको लागि सरकारको नियम, कानुनलाई धज्जिया उडाउँदै अध्यक्ष राजकुमार साहले एक कम्प्यूटर अपरेटरलाई निमित्त प्रमुख बनाएको हो । मुखियाभन्दा जेष्ठ र बरिष्ठ कर्मचारीहरु भएपनि उनीहरुलाई पन्छाएर मुखियालाई अधिकृतको जिम्मेवारी दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचाररौतहट गौर नगरपालिका वडा नम्बर ४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्युरो, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्र
३ वर्ष अगाडि · प्रमुख समाचार