कृषि/ कृषकमधेश प्रदेशका किसानहरुलाई कृषि र माछा प्रशोधन सम्बन्धी तालिमको अवसर
मन्त्री कुशवाहाका अनुसार, मधेश प्रदेशका किसानहरुलाई ७ दिने मत्स्य प्रशोधन तथा पोष्ट हार्भेस्ट, ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम, ७ दिने व्यवसायिक कुखुरा पालन तालिम दिने भएको छ । यी तीन वटै तालिम पशु सेवा तालीम केन्द्र जनकपुरमा हुने भएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक











