देश कालनागरिकता समस्या सधैँको लागि अन्त्य हुनुपर्छः यादव
‘मधेशमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं,’ उनले भने, ‘तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै संघर्ष गर्नुपर्‍यो। संसदबाट दुईदुई पटक पास भएको विधेयक राष्ट्रपतिकोमा गएर अड्किरह्यो।’
३ वर्ष अगाडि · देश काल











