स्वास्थ्य ब्यूरोजनकपुरको नैना हस्पिटलद्धारा विद्यालयमा बालबालिकाहरुको रक्त समूह जाँच
निःशुल्क शिविरमा विद्यालयको ४०६ जना बालबालिकाहरुको ब्लड ग्रुप चेकजाँच गरिएको थियो । जसमा ए पोजिटिभ १०३ जना, बि पोजिटिभ ११० जना, ए.बि. पोजिटिभ १७० जना, ओ पोजिटिभ ३ जना र ओ नेगेटिभ १ जना पाईएको थियो ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











