ब्यूरो अपरेशनउत्खनन् गर्ने ठेकेदारलाई लाईन दिने सिरहा प्रहरीका डिएसपी पाण्डे विकास रोक्न गस्तीमा
पूर्व वडाध्यक्ष अनिसुल अन्सारीलाई जिल्ला प्रहरी कार्यालयको भ्यानमा बसाएर गस्ती गरेका डिएसपीले उनकै उक्साहटमा विकास निर्माणको कार्यमा बाधा पुरयाएको आरोप छ । राती ३ बजेमा वडाकार्यालय खोल्न लगाउँदै यातना दिएको भन्दै कारवाहीको माग गरिएको छ । उनले भने, “राती डिएसपी मदिराको नशामा लत्त थिए, पूर्व वडाध्यक्षलाई सँगै भ्यानमा राखेर घुम्दै थिए, आफ्नो कार्यकालमा पूर्व वडाध्यक्षले नगरेका कार्य मैले गर्न खोज्दा प्रहरी अधिकारको दुरुपयोग गरी काम रोक्न खोज्यो, यो कुन प्रवृति हो ? हामीले भोलिपल्ट त कागज दिन सक्थ्यौँ, तथापी, बिना उजुरीकै डिएसपी पाण्डले कुन अधिकारले राती ३ बजे कार्यादेश, उपभोक्ता समिति ख
३ वर्ष अगाडि · ब्यूरो अपरेशन










