गाउँ / समाजकिशोरी भगाउने काण्डमा सबैलाका वडाध्यक्ष मनिष रायले नै मिलाए मुद्दा
ईलाका प्रहरी कार्यालयमा लिखित निवेदन दिएका राजकिशोरलाई वडाध्यक्ष मनिष रायले निवेदन फिर्ता लिन दबाब दिएको प्रतिक्रिया दिएका छन् । वडाध्यक्ष रायले नै उसको छोरी आफ्नो कब्जामा रहेको भन्दै छोरीलाई ईलाका प्रहरी कार्यालयमै ल्याएको बताएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











