प्रमुख समाचारमधेश प्रदेशको आफ्नै 'प्रदेश प्रहरी' गठनको लागि दलहरुबीच छलफल हुँदै
संघीय प्रहरी ऐन र प्रहरी कर्मचारी समायोजन ऐन पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएको चार वर्षभन्दा बढी समय भइसक्दा पनि संघीय सरकारले ती ऐनहरु कार्यान्वयनतर्फ कुनै चासो देखाएको छैन । प्रदेशमा प्रहरी समायोजन र निजामती ऐन बनाउन संघीय सरकारले आलटाल गरेपछि मधेश प्रदेशका सभासदहरु आन्दोलित हुने भएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











