प्रमुख समाचारविदेह नगरपालिकाः मावि ठाढीमा निर्माणधीन भवनमा हातले छोएपछि ढल्यो पिल्लर, सयौँ बालबालिकाको ज्यान जोखिममा
यस सन्दर्भमा नगरपालिकाका नगर प्रमुख बेचन दासले यथाशिघ्र सो विद्यालयमा प्राविधिकसहितको अनुगमन टोली पठाएर सत्यतथ्य बुझ्न लगाउने बताएका छन् । उनले विद्यालय जस्तो क्षेत्रमा भवन निर्माणको लागि यस्तो कार्य गरिएको पाईएमा भुक्तानी रोकिनुको साथै ठेकेदार वा उपभोक्ता समितिलाई कारवाहीको लागि सिफारिस गरिने बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











