देश कालमधेश प्रदेशसहित सातै प्रदेशमा हल्का बर्षाको सम्भावनाः मौसम विभाग
भोलि र पर्सी पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको हुने महाशाखाले जनाएको छ। उक्त दिन पनि उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना कायमै छ।
२ वर्ष अगाडि · देश काल










