अन्तराष्ट्रियभारतको इतिहासको सबभन्दा ठुलो प्लेन दुर्घटना, मृतकको सँख्या २६९ पुग्यो !
प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, बेलायतका प्रधानमन्त्री र अमेरिका लगायतका विश्व नेताहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेका छन्। यो दुर्घटना भारतको इतिहासमै सबैभन्दा ठुलो हवाई दुर्घटनाको रूपमा दरिएको छ। नागरिक उड्डयन मन्त्रालयले घटनाको गम्भीरता बुझेको बताउँदै, पीडित परिवारलाई सहायताका लागि विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय










