देश कालसार्वजनिक बसबाट ७ पाकेटमार पक्राउ
न्यूज ब्यूरो, काठमाडौँ । सार्वजनिक यातायातहरुमा पाकेटमारी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको हो । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा वि
७ वर्ष अगाडि · देश काल











