आर्थिक ब्यूरोबर्दिवासको सामुदायिक सर्पदंश केन्द्रलाई लक्ष्मी बैंकको सहयोग
न्यूज ब्यूरो । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–३ स्थित गौरीडाँडामा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंक लिमिटेडले करिव ३ लाख बराबरको स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । सर्पदंशका बिरामीहरुलाई सेवा दिंदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अ
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











