देश कालदुर्गा प्रसाईमाथि पुनः मुद्दा दायर, निर्वाचन भाँडने गतिविधि गरेको आरोप
प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो । सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।
६ महिना अगाडि · देश काल











