देश कालअर्थमन्त्री वाग्लेलाई आफ्नै पुराना फेसबुक स्टेटस भारी, ट्रोल हुन थालेपछि गरे डिलिट
यस घटनाले फेरि एकपटक देखाएको छ सामाजिक सञ्जालमा गरिएको पुरानो अभिव्यक्ति कहिल्यै पूर्ण रूपमा मेटिँदैन, र समय आएपछि त्यसले नै राजनीतिक दबाब सिर्जना गर्न सक्छ ।
६ महिना अगाडि · देश काल










