किन हुन्छ यस्तो ?जनकपुरमा 'मिटरब्याज साहुहरु' ले गरे प्रहरी प्रशासन विरुद्ध नाराबाजी
यद्यपी, पीडित बनेर आएकाहरुमध्ये ९८ प्रतिशत साहु महाजनहरु नै सहभागीता जनाएका थिए । उनीहरुले गाउँमा लगानी गरेको मिटरब्याजलाई सरकारले कारवाही गर्न थालेपछि महिलाहरुलाई अघि सारेर नारबाजी गर्न लागेका हुन् ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











