किन हुन्छ यस्तो ?श्रीमतीले ढुंगैढुंगाले हानेर गरिन श्रीमानको हत्या !
न्यूज ब्यूरो । ढुँगैढुँगाले हानेर श्रीमतिले आफ्नै श्रीमानलाई हत्या गरेकी छन् । पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन् । अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । गम्भिर घाइते भ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











