खेल / खेलाडीजनकनन्दिनीले फुटबल खेलाडीहरुको हब बनाएको छ, अब पलायन रोक्ने जिम्मा हाम्रो: अध्यक्ष यादव
उदघाटन खेलमा धनुषाको गोदार टीम र खजुरी टीमबीच भएको खेलमा दुवै टीम बराबरीमा सेमेटिएको थियो । खेल टाई भएपछि पेनाल्टी प्रणालीमा लगिएको थियो । पेनाल्टी प्रणालीबाट गोदार ४ गोल गरे भने खजुरीले ४ गोल हानेपछि गोदार टीम ४–३ गोलान्तरले विजयी भएको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी











