खेल / खेलाडीसन्दीपको उत्कृष्ट बलिङमा मुम्बई ११ रनले पराजित
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । इन्डियन प्रिमियर लिग ( आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्समाथि ११ रनको जित निकाल्दै सुखद अन्त्य गरेको छ । १७५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १९.३ ओभरमा १६३ रनमा अलआउट भयो । मुम्बईका लागि इभिन लुईसले ४८ रन बनाए । बेन कटिङले ३७ र हार्
८ वर्ष अगाडि · खेल / खेलाडी











