गाउँ / समाजभारत लैजाँदै गर्दा ५ किलो गाँजा बरामद
झोलामा ५ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए । उनका अनुसार, प्रहरीलाई देख्ने वित्तिकै ब्याग छाडेर युवक भारत तर्फ भागेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज











